महानगरले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र खोल्ने

  • बुधबार १० मंिर २०८३ ०४:०० PM
काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।वडा कार्यालय अगाडिको जग्गामा निर्माण गर्न लागिएको 'काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’को काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरे। प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न, खेल्न र पढ्न पाउने बराबर अधिकार रहेको उल्लेख गर्दै अटिजम, बौद्धिक वा शारीरिक अपाङ्गता भएकाहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन अटिजम विद्यालय स्थापना गर्न लागिएको डंगो