चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

  • बुधबार १० मंिर २०८३ ०९:१८ AM
काठमाण्डु- चीनको छङछिङ र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बीचको सहकार्यमा चितवनमा गरिएको हाइब्रिड धान खेती सफल भएको छ। बुधबार चितवनस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा आयोजित धान काट्ने कार्यक्रममा उक्त उत्पादन सार्वजनिक गरिएको हो। परीक्षणका रूपमा गरिएको धान खेतीमा प्रतिहेक्टर ६.८६० मेट्रिक टन उत्पादन भएको छ। कार्यक्रममा चीनको छङछिङ एकेडेमी