काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। गत असोज १८ देखि २३ मा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिक गरेको हो। आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले गरेको १५औँ महाधिवेशनलाई मान्यता दिँदै यसअघिको निर्णयलाई निरन्तरता दिएको हो। राजनीतिक