काठमाण्डु- बुधबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ८ अंक बढेर परिसुचक २६४७ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । यसदिन १७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य