निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

  • बुधबार १० मंिर २०८३ ०९:२२ AM
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ । लामो समयसम्म पनि विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठिरहेका बेला निर्वाचन आयोगले महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको हो । आयोगले अद्यावधिक गरेर पत्रसमेत दिइसकेको छ ।  आयोगको बुधबारको  बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक