त्रिविबाट सम्बन्धन लिएका क्याम्पसले बुझाउनुपर्ने भयो ‘स्वघोषणापत्र’

  • बुधबार १० मंिर २०८३ ०९:३५ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालन भइरहेका क्याम्पस तथा कलेजले अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र बुझाउनुपर्ने भएको छ । त्रिवि उपकुलपतिको कार्यालयले मंसिर ९ गते सूचना जारी गर्दै सबै सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजलाई मंसिर १५ गतेभित्र स्वघोषणापत्र बुझाउन निर्देशन दिएको हो । त्रिवि कार्यकारी परिषद्को कात्तिक २१ गतेको निर्णयअनुसार