लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता व्यवहारमै लागू गर्न प्रधानमन्त्री बालेनको आह्वान

  • बुधबार १० मंिर २०८३ ०९:५९ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान गरेका छन् । उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र