काठमाडौं । सरकारले विद्युत चुहावट नियन्त्रणमा लक्ष्यभन्दा राम्रो प्रगति हासिल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षमा विद्युत चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा १२.१६ प्रतिशतमा सीमित गर्न सफल भएको हो । नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६