चीनको अन्तरिक्ष अभियानमा पाकिस्तानको पहिलो सहभागिता, तीन सदस्यीय टोली प्रक्षेपण

  • बुधबार १० मंिर २०८३ ०९:२३ AM
चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ