पाँच दिनको माघी मेला अब महिनाभर, रिडीमा ‘रुरु महास्नान’ को तयारी
बुधबार १० मंिर २०८३ ०९:४९ AM
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ । कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको