नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । १२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष ढकालले पुराना The post पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ लगानी भित्र्याउन सकिन्छः ढकाल appeared first on Businesspana.