कुनै समय नेपालमा ३२ वटा वाणिज्य बैंक, ९० वटा विकास बैंक, ५० वटा फाइनान्स कम्पनी र १०० बढी लघुवित्त कम्पनी थिए । नेपाल राष्ट्र बैंकले वित्तीय संस्था मर्ज गराउँदै जाने नीति लिएपछि हाल वाणिज्य बैंकको संख्या २० मा सिमित भएको छ भने विकास बैंक १७ वटा, फाइनान्स १६ वटा र लघुवित्तको संख्या ५० वटामा झरेको The post कमजोर विकास बैंक र फाइनान्सलाई मर्जरको दबाब, अस्तित्व नै नरहने संकेत हो ? appeared first on Businesspana.