सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति

  • बुधबार १० मंिर २०८३ १०:०६ AM
सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले मङ्सिर २ गते बोर्डमा आवेदन दिएका हुन् । सिद्धि हाइड्रोपावरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता र मिडल मोदी हाइड्रोले ३० करोड ७७ लाख रुपैयाँ बराबरको ३० लाख ७७ हजार कित्ता The post सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति appeared first on Businesspana.