बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानले संयुक्त रुपमा सवारी चालकहरुले लागु पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्दा ५ जना चाकलले लागु पदार्थ सेवन गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा ४० वटा सवारी साधनका चालकहरुमा गरिएको चेकजाँचका क्रममा ५ जना सवारी चालकले लागु The post भिमानमा सवारी चालकको ‘लापसे’ जाँच, ५ जना नियन्त्रणमा appeared first on Businesspana.