सीजी मोटर्सले ल्यायो जीएसी आयोन भीमा विशेष अफर, ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने

  • बुधबार १० मंिर २०८३ ०९:२९ AM
काठमाडौं। प्रिमियम र विद्युतीय पारिवारिक एसयूभी घर लैजान चाहने नेपाली ग्राहकका लागि अब यो अवसर अझ सहज बनेको छ। नेपालमा जीएसी आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले आयोन भीका लागि सीमित अवधिको विशेष स्वामित्व योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नयाँ पुस्ताको एसयूभी आयोन भी घर… Continue reading सीजी मोटर्सले ल्यायो जीएसी आयोन भीमा विशेष अफर, ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने