त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

  • बुधबार १० मंिर २०८३ ०८:४६ AM
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। विभागले सार्वजनिक गरेको जानकारीअनुसार डिजिटल स्टोरीटेलिङ र डिजिटल सामग्री… The post त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने appeared first on Technology Khabar.