कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब

  • बुधबार १० मंिर २०८३ ०८:३६ AM
काठमाडाैं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८