पत्रकारको गिरफ्तारिविरुद्ध देशभर पत्रकार महासंघको विरोध

  • बुधबार १० मंिर २०८३ ०३:०० PM
काठमाडौं : पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । यसैक्रममा पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलस्थित प्रशासन कार्यालय बाहिर ‘पत्रकार