ओमोडा जेइकूद्वारा एनपीएल सिजन-३ को प्रायोजन सहकार्य सम्पन्न, रिजन ढकालले जिते जेइकू जे५ प्रो

  • बुधबार १० मंिर २०८३ ०८:१८ AM
काठमाडौं । ओमोडा जेइकूले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा गरेको प्रायोजन सहकार्य सम्पन्न गरेको छ । कम्पनीले प्रतियोगितामा ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोरह्वीलर पार्टनर’ का रूपमा सहकार्य गरेको थियो । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा