काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र फोनपेको माउ कम्पनी एफवान सफ्ट ग्रुपले सेयर कारोबार व्यवसायमा प्रवेश गर्ने तयारी गरेको छ । समूहले ब्रोकर नम्बर ६१ अर्थात् भोलेगणेश सेक्युरिटिज लिमिटेड खरिद गर्न प्रक्रिया अघि बढाएको हो । कम्पनी खरिदका लागि एफवान सफ्ट र भोलेगणेश सेक्युरिटिजका सञ्चालकबीच छलफल भइरहेको छ । दुवै पक्षले खरिदबिक्री प्रक्रिया