काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा दुई विधामा सम्मान प्राप्त गरेको छ । बैंकले सीमापार कारोबारतर्फ ‘एक्सिलेन्स इन क्रस–बोर्डर बिजनेस’ र उपभोक्ता क्रेडिट कार्ड व्यवसायतर्फ ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको हो । बैंकले यी दुवै विधामा लगातार तीन वर्षदेखि सम्मान प्राप्त गर्दै