काठमाडौं । भारत जाने नेपाली नागरिकले अब क्यूआर कोड स्क्यान गरेरै सामान तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतबीच आगामी एक महिनाभित्र अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको हो । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि यस विषयमा दुई देशका भुक्तानी सेवा प्रदायकबीच छलफल भएको हो । नेपालको फोनपे