४ महिनामा ६ खर्ब ६८ अर्ब व्यापार घाटाः ८०३ अर्बको आयात, १३४ अर्बको निर्यात

  • बुधबार १० मंिर २०८३ ०८:४७ AM
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेको छ । साउनदेखि कार्तिक सम्मको आयात–निर्यातको तथ्यांक अनुसार व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ८ खर्ब ३ अर्ब ९ करोडको वस्तु तथा सेवा आयात हुँदा निर्यात The post ४ महिनामा ६ खर्ब ६८ अर्ब व्यापार घाटाः ८०३ अर्बको आयात, १३४ अर्बको निर्यात appeared first on Businesspana.