चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा ९ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कार्तिक सम्मको तथ्यांक अनुसार यस अवधिमा ९ हजार ४८ युनिट ईभी आयात भएका हुन् । चीनबाट ६ हजार ४८७, जर्मनीबाट एक, भारतबाट १ हजार ९८२, थाइल्याण्डबाट ५७६ र अमेरिकाबाट दुइ युनिट ईभी नेपालमा आयात The post ४ महिनामा २० अर्बका ईभी आयात, सरकारले कति पायो राजस्व ? appeared first on Businesspana.