४ महिनामा नेपालले भारतलाई बेच्यो ५० करोडको सिमेन्ट

  • बुधबार १० मंिर २०८३ ०९:१३ AM
चालु आर्थिक वर्षको ४ महिनामा नेपालले ५० करोडको सिमेन्ट र १८ करोडको क्लिङ्कर निर्यात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको साउनदेखि कार्तिक सम्मको तथ्याङ्क अनुसार नेपालले सिमेन्ट र क्लिङ्कर निर्यात गरेर ६८ करोड ४५ लाखभन्दा बढी मुद्रा भित्र्याएको छ । यस अवधिमा नेपालबाट भारततर्फ १८ करोड २३ लाख ८७ हजार मूल्य बराबरको ५ The post ४ महिनामा नेपालले भारतलाई बेच्यो ५० करोडको सिमेन्ट appeared first on Businesspana.