आर.एम.सी. फुड्स बन्यो ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’,सरकारले गर्यो सम्मान

  • बुधबार १० मंिर २०८३ ०८:३४ AM
काठमाडौं । आर.एम.सी. फुड्स प्रालिले एकै वर्ष उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताका रूपमा दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । काठमाडौंमा आज आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो । ‘औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित आयोजित समारोहमा भन्सार विभागको सिफारिसका आधारमा कम्पनीलाई… Continue reading आर.एम.सी. फुड्स बन्यो ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’,सरकारले गर्यो सम्मान