सरकारले १० अर्बको ६ वर्षे विकास ऋणपत्र बेच्दै

  • बुधबार १० मंिर २०८३ ०८:५५ AM
काठमाडौं । सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र–२०८९ (NPDB06112089) बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । ऋणपत्रको कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ यसको ब्याजदर भने प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण हुनेछ । यसको अवधि ६ वर्षको हुने जनाइएको… Continue reading सरकारले १० अर्बको ६ वर्षे विकास ऋणपत्र बेच्दै