प्रेमीसँग भागेर गएकी युवती खोजिदिन माग गर्दै दुहबी प्रहरी कार्यालयअगाडि प्रदर्शन
बुधबार १० मंिर २०८३ ०६:५७ AM
सुनसरी । हराइरहेकी युवतीको खोजी गरिदिन माग गर्दै आफन्तले दुहबीस्थित इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । उनीहरूले मङ्गलबार बिहान सडकमा टायर बालेर विरोध जनाएका हुन् । दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरी, सांकेतिक नाम ‘दुहबी–१७’,