महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौती

  • बुधबार १० मंिर २०८३ ०८:०९ AM
काठमाडौं। नेपालमा महिला हिंसाका घटना अझै अन्त्य हुन सकेको छैन र पछिल्लो समय हिंसाको स्वरूपसमेत परिवर्तन हुँदै गएको छ। परम्परागत रूपमा परिवारभित्र हुने शारीरिक तथा मानसिक हिंसासँगै अहिले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, साइबर दुव्र्यवहार, सार्वजनिक