एक्स्ट्रिमको विन्टर अफर:  क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

  • बुधबार १० मंिर २०८३ ०२:०० PM
काठमाडौं  : जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो ।यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् ।योजनामा सहभागी हुन उ