अब अवकाश पाउनेबित्तिकै वकालत गर्न नपाइने, दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू

  • बुधबार १० मंिर २०८३ ०७:५८ AM
काठमाण्डु- नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै कानुन व्यवसाय (वकालत) गर्न नपाइने व्यवस्था लागू गरेको छ । परिषद्ले न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकसहित सरकारी सेवामा कार्यरत व्यक्तिका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ तोकेको हो । परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार गत मंसिर १ गते बसेको बैठकले