वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ– ‘हिमालको काखमा छ, सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ…’ हिमालको काखमा हुर्किएको ‘लाङ्टाङ भ्याली’ सुन्दर छ । त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन