रुपन्देहीमा बेनकार्डोको प्रिमियम रिटेल विस्तार, देवदहमा खुल्यो नयाँ बिक्री केन्द्र

  • बुधबार १० मंिर २०८३ ०७:३५ AM
रुपन्देही । प्रिमियम घरायसी तथा बाथरुम सामग्रीको बजार विस्तार गर्ने अभियानलाई तीव्रता दिँदै बेनकार्डोले रुपन्देहीको देवदह खैरेनीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले श्री राधा कृष्ण मार्बल्स एण्ड स्यानिटरी सप्लायर्समा आफ्नो नयाँ ‘बेनस्टाइल सप–इन–सप’ (एसआईएस) आउटलेटको मंगलबार उद्घाटन गरेको हो। श्री कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा स्थापना गरिएको उक्त आउटलेटले स्थानीय ग्राहकलाई बेनकार्डोका प्रिमियम बाथवेयर,… Continue reading रुपन्देहीमा बेनकार्डोको प्रिमियम रिटेल विस्तार, देवदहमा खुल्यो नयाँ बिक्री केन्द्र