हिमाल संरक्षणमा विश्वको ध्यान खिच्न कञ्चनजङ्घाको फोटो प्रदर्शनीमा (तस्बिरहरु)

  • बुधबार १० मंिर २०८३ ०८:०४ AM
काठमाडौं। नेपालको हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र संरक्षणको आवश्यकतालाई तस्बिरमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘कञ्चनजङ्घा थ्रु द लेन्स’ (क्यामेराको लेन्सबाट कञ्चनजङ्घा) शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ। समृद्ध पहाड र युनेस्को काठमाडौंको संयुक्त आयोजनामा प्रदर्शनी सोमबार काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा उद्घाटन गरिएको हो। प्रदर्शनीले कञ्चनजङ्घा क्षेत्रको असाधारण प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उत्सव… Continue reading हिमाल संरक्षणमा विश्वको ध्यान खिच्न कञ्चनजङ्घाको फोटो प्रदर्शनीमा (तस्बिरहरु)