इलाममा भएको आगलागिबाट ८० लाखको क्षति

  • बुधबार १० मंिर २०८३ ०६:४१ AM
इलाम। इलामको सूर्योदय नगरपालिका–४, ठूलो श्रीबुङस्थित डाँडागाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरसहित घरभित्र रहेका नगद, सुनचाँदी, लत्ताकपडा, खाद्यान्न र अन्य सामग्री जलेर नष्ट हुँदा करिब ८० लाख रुपैयाँ