भोजपुरमा कालो अरिङ्गालको टोकाइबाट ६० वर्षीय राईको मृत्यु
बुधबार १० मंिर २०८३ ०६:४१ AM
भोजपुर : कालो अरिङ्गालले टोकेर भोजपुरको आमचोक गाउँपालिका–१० का ६० वर्षीय पञ्चु राईको मृत्यु भएको छ। २०७३ मंसिर ८ गते दिउँसो करिब २ बजे गाईका लागि घाँस काट्न घरबाट करिब एक किलोमिटर टाढाको जंगल गएका राई