एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ?

  • बुधबार १० मंिर २०८३ ०६:४६ AM
एचएमडीको पहलमा ‘नोकिया प्योरभ्यू’ स्मार्टफोनको पुनरागमन हुन सक्छ। एचएमडीद्वारा जारी गरिएको एउटा नयाँ ‘टिजर’ ले कम्पनीको क्यामरामा केन्द्रित फोन छिट्टै बजारमा आउन सक्ने संकेत गरेको छ। उक्त टिजरमा ‘PureView’ लोगो… The post एचएमडीले देखायो प्रभावशाली क्यामरा फोनको झलक, के ‘नोकिया प्योरभ्यु’ फर्किँदैछ ? appeared first on Technology Khabar.