१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता: त्रिभुवन आर्मीको बिजयी सुरुवात

  • बुधबार १० मंिर २०८३ ०१:०० PM
काठमाडौं : १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए। दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२ औं मिनेटमा गरेका थिए।खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का वि