नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

  • बुधबार १० मंिर २०८३ ०६:४४ AM
काठमाण्डु– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ। २०८३ मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्। अभ्यासका