काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् । मंगलबार भएको आक्रमणमा साउदी, नेपाली, भारतीय र इजिप्टका नागरिक घाइते भएको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । घाइतेहरूको उपचार भइरहेको छ । तर, घाइते नेपालीको संख्या र पहिचान खुलाइएको छैन । रियादको