एनआईसी एसिया बैंकद्वारा बाजुराको विद्यालयलाई पोसाक सहयोग

  • बुधबार १० मंिर २०८३ ०७:०२ AM
काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेको छ । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान गर्नुका साथै गुणस्तरीय शिक्षा प्राप्त गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंकले पोसाक सहयोग गरेको हो । गत मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा बैंकको