५ सय रुपैयाँबाट सुरु गरेको तरकारीखेतीले फेरियो जीवन, वार्षिक आम्दानी २५ लाख

  • बुधबार १० मंिर २०८३ ०७:१४ AM
अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले