काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा सम्मान प्राप्त गरेको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा बैंकलाई सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा हासिल गरेको उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन क्रस–बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स… Continue reading कुमारी बैंकलाई भिसाका दुई विधामा अन्तर्राष्ट्रिय सम्मान