काठमाडौं । अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्सको वित्तीय अवस्था एक वर्षमै कमजोर बनेको छ । कम्पनीको कारोबार २१.७ प्रतिशतले घट्दा नाफामा रहेको एयरलाइन्स आर्थिक वर्ष २०२५/२६ मा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खुद घाटामा पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा १४ अर्ब ६१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।… Continue reading हिमालय एयरलाइन्सको वित्तीय अवस्था एक वर्षमै उल्टियो, २० करोड नाफाबाट १.४२ अर्ब घाटामा