काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल आयल निगमले ग्यासको आयातदेखि बजार वितरणसम्मको व्यवस्थालाई प्रभावकारी बनाउन उद्योगहरूलाई निर्देशन दिएको छ। निगमले बजारको मागअनुसार ग्यासको आयात बढाउन, उद्योगका भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भर्न आग्रह गरेको हो। नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा… Continue reading ग्यास आपूर्ति शृङ्खला चुस्त बनाउन निगमको निर्देशन, उद्योगलाई भन्यो– आयात बढाऊ, सिलिन्डर भर