सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

  • बुधबार १० मंिर २०८३ ०५:२० AM
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छContinue reading "सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो"