चिनियाँ प्रविधि कम्पनी शाओमीको सन् २०२६ को तेस्रो त्रैमासिक खुद नाफा ५७ प्रतिशतले घटेको छ। विद्युतीय सवारीसाधन र स्मार्टफोन दुवै व्यवसायको आम्दानी घटेपछि कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा कम भएको हो।… The post विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो appeared first on Technology Khabar.