चीनको ‘सेनझोउ-२४’ मिसन प्रक्षेपण : पाकिस्तानी नागरिक जिसान अली पनि सहभागी

  • बुधबार १० मंिर २०८३ १२:०० PM
काठमाडौं  : चीनले बुधबार ‘सेनझोउ–२४’ अन्तरिक्ष मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ। प्रक्षेपणपछि चिनियाँ अधिकारीहरूले मिसन ‘पूर्ण रूपमा सफल’ भएको घोषणा गरेका छन्।जिउक्वान स्याटेलाइट लन्च सेन्टरमा रहेका अन्तरिक्ष यात्रीहरूले मिसनको सफलता पुष्टि गरेका हुन्। बेइजिङ एरोस्पेस कन्ट्रोल सेन्टरको उडान तथ्याङ्क र प्रतिवेदनअनुसार सेन्झाउ–२४ अन्तरिक्ष यानलाई निर्धारित कक्ष (अर्बिट) मा सफलतापूर्वक स्थापित गरिएको छ र यानले सामान्य रूपमा काम गरिरहेको छ।यस मिसनअन्तर्गत त