निवर्तमान आईजीपी कार्कीको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

  • बुधबार १० मंिर २०८३ १२:०० PM
काठमाडौं :निवर्तमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।यसअघि उक्त रिटमा दुई पटक पेसी तोकिएको थियो। मंसिर २ गते पहिलो सुनुवाइका क्रममा कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटक मंसिर ७ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। कार्कीपछि आईजीपीमा नियुक्त भएका डा.मनोजकुमार केसीले म्याद बुझेको प्रमाण तोकिएको मितिमा पेस नगरेपछि सुनुवाइ स्