टेक्सास (अमेरिका) : अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय (नेपाली डायस्पोरा) मार्फत नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरणले बताएका छन्।नेपाली महावाणिज्यदूतावास, ड्यालस (टेक्सास) द्वारा मङ्गलबार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायका अगुवाहरूसँगको भेटघाटमा कार्यवाहक राजदूत आरणले डायस्पोराको पहुँचलाई कूटनीतिक हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।'नेपाली समुदायको बाक्लो बसोबास भएका स्थानमा त्यहाँका कङ्